गरिमा विकास बैंकको नयाँ शाखा धनकुटा र झापामा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

गरिमा विकास बैंकको नयाँ शाखा धनकुटा र झापामा



काठमाडौ । थगरिमा विकास बैंकले दुई नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको छ ।

यो सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्