आकाश क्यापिटल मर्जरमा जादैँ, पुस ३० गते साधारण सभा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आकाश क्यापिटल मर्जरमा जादैँ, पुस ३० गते साधारण सभा



काठमाडौं । आकाश क्यापिटल लिमिटेड मर्जरमा जाने भएको छ । कम्पनीले मर्जरमा जानका लागि सधारण सभा बोलाएको छ । मर्जर कमिटी गठन गर्ने विशेष प्रस्ताव राखेर पुस ३० गते शुक्रबार तेस्रो वार्षिक साधारण सभा बोलाएका छन् ।

ट्रेड टावर थापाथलीमा दिउँसो १ बजे आह्वान गरिएको सभाले वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरिक्षको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्