सिभिल बैंकको ऋणपत्र बाँडफाँट - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सिभिल बैंकको ऋणपत्र बाँडफाँट



काठमाडौं । सिभिल बैंकको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले १० वर्षे अवधिको ऋणपत्र हिजो बाँडफाँट गरेको हो । बैंकले गत मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म वार्षिक १०.२५ प्रतिशत ब्याजदरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री थियो ।

जसमासामूहिक लगानी कोषका लागि समेत १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थाहरुमा विक्री गरेको थियो ।
ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्