कतिवटा बैंक तथा वित्तीय संस्था आवश्यक हो, स्पष्ट निति बनाउनुपर्छः अध्यक्ष गोल्यान - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कतिवटा बैंक तथा वित्तीय संस्था आवश्यक हो, स्पष्ट निति बनाउनुपर्छः अध्यक्ष गोल्यान



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको नाफामा कडाइ गर्दा समस्या आएको बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले बताएको छ । शुक्रबार पत्रकार सम्मेलनले गर्दै सिविफिन नेपाल राष्ट्र बैंकले नाफामा कडाइ गर्दा समस्या आएको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष पवन गोल्यानले नेपाल रास्ट्र बैंकलाई कतिवटा बैंक तथा बित्तीय संस्था आवस्यक भएको हो भनेर स्पस्ट निति बनाउनुपर्ने बताए । बैंक तथा बित्तीय संस्था धेरै हुँदा आफूहरू प्रतिस्पर्धासंग नडराएको उनले बताए ।

त्यस्तै, उनले २० खर्ब बराबर रेमिटेन्स आउनुपर्नेमा १० खर्ब मात्रै आउने गरेकाले यसमा विशेष जोड दिनुपर्ने उनले माग गरे ।

बैंक तथा बित्तीय संस्था जस्तै सेवा दिने सबै संस्थालाई एउटै निति लागू हुनेपर्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्