७ श्रावण २०८३, बिहिबार

३२ अंकले बढेको बजारमा कुन -कुन कम्पनिका लगानिकर्ताले कमाए ?



काठमाडौं । साथताको दोस्रो दिन आज सोमबार ३२ अंकले बढेको बजारमा केहि कम्पनिका लगानिकर्ताले १० प्रतिशतसम्म कमाएका छन् । यस दिन सबैभन्दा बढि मध्यभोटेकोशीका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तैगरी गरास लघुवित्तको शेयर ९.४५ प्रतिशतका दरले कमाएका छन् । यस दिन एनआईसी एशिया लघुवित्त, साल्ट ट्रेडिङ्ग कर्पोरेसनको शेयरमुलय पनि ८.१४ प्रतिशतको दरले बढेको छ ।

यसैगरी सबैभन्दा बढि रुरु जलविधुत परियोजना, नेपाल बंगलादेश बैंकका लगानिकर्ताले सबैभन्दा बढि गुमाएका छन्


प्रतिक्रिया दिनुहोस्