७ श्रावण २०८३, बिहिबार

सप्तकोशी डेभलपमेन्ट बैंकको कामु सीईओमा कुमार खड्का नियुक्त



काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकको कम्पनी सचिव र कामु प्रमुख कार्यकारी अधिकृतमा कुमार खड्का नियुक्त भएका छन् ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले नायब सीईओ खड्कालाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेका थिए । आर्थिक अनियमितता गरेका सीईओ नविन सुवेदी पक्राउ परेपछि खड्कालाई कामुको जिम्मेवारी दिइएको बैंकको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्