एशियन हाइड्रोपावरले ११ करोड ८० लाखको आईपीओ निष्काशन गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एशियन हाइड्रोपावरले ११ करोड ८० लाखको आईपीओ निष्काशन गर्ने



काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनिले पुस ११ गते नियमक निकाय नेपाल धितोपत्र बोर्ड निवेदन दिएको छ ।

बोर्डका अनुसार पुस ११ गते कम्पनिले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न निवेदन दिएको थियो ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्