७ श्रावण २०८३, बिहिबार

विहिबार कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ?



काठमाडौ । साताको अन्तिम दिन विहिबार ५० कम्पनिका लगानिकर्ताले कमाएका छन् । यस दिन ४३ अंकले बढेको बजारमा केहि कम्पनीका लगानिकर्ताले १० प्रतिशतसम्म कमाएका छन् । आज नेपाल फाइनानस र तेह्रथुम पावर कम्पनिका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै मध्यभोटीको शयर ९.९९ प्रतिशतले उकालो लागेको छ ।

राष्ट्रिय बीमा कम्पनि लिमिटेड, मैलुङ्ग खोला जलविधुत आयोजना, स्वरोजगार लघुवित्त विकास बैक लगायतका ५० कम्पनिका लगानिकर्ताले कमाएका छन् ।

त्यस्तै आज सबैभ्न्दा बढि एनबिबिएल डिबेञ्चर इकाईधनीले गुमाएका छन् इकाइधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्