सोमबार यि कम्पनिका लगानिकर्ताले कमाए
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार केहि कम्पनिका लगानिकर्ताले १० प्रतिशत सम्म कमाएका छन् । १९ अंकले बढेको बजारमा मध्यभोटेकोशी जलविधुत कम्पनिका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका हुन ।
त्यसैगरी यसनियन हाईड्रोपारका लगानिकर्ताले पनि ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस दिन कर्पोरेट डेप्लोमेन्ट बैंकको शेयर ९.९८ खानीखोला हाईड्रोपावरको ८.२० हिमालय उर्जा विकास कम्पनिको ८.०५, गुरास फाइनान्सको शेयरमुल्य ७.११ प्रतिशतको दरले बढेको छ ।
यस दिन प्रभु सेकेक्ट फन्डका लगानिकर्ताले ३.१७ प्रतिशतका दरले कमाएका हुन ।














