७ श्रावण २०८३, बिहिबार

५ कम्पनिका लगानिकर्ताले १० प्रतिशतका दरले कमाए



काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार ५ कम्पनिका लगानिकर्ताले १० प्रतिशतसम्म कमाएका छन् । ४९ अंकले बढेको बजारमा नारायणी डेपलोमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स, कर्पोरेट डेपलोमेन्ट बैक र मधय भोटेकोशी जलविधुत कम्पनिका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै गरी सिभिल लघुवित्त, न्यादी हाईड्रोपावर, मितेरी विकास बैंक, सेनटल फाइनान्स कम्पनिका लगानिकर्ताले पनि कमाएका छन् । कम्पनिका लगानिकर्ताले क्रमश ९.९२, ९.७९, ९.०१, ८.०९ प्रतिशतका दरले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्