७ श्रावण २०८३, बिहिबार

मंगलबार ४९ अंकले बढ्यो नेप्से, परिसुचक २८ सय माथी



काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । यस दिन नेप्से ४९.१९ अंकले बढेर नेप्से परिसुचक २८३४.१३ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज दिनभर २ सय ३२ कम्पनिको ११ करोड ९ लाख ७० हजार २ सय १५ कित्ता शेयर ७७ हजार १५ पटक किनबेच हुदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १ सय ९७ रुपैयाँको कारोबार भएको छ ।

यस दिन ५ कम्पनिका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्