बुधबार कुन -कुन कम्पनिका लगानिकर्ताले कमाए ?
काठमाडौं । बुधबार ४१ कम्पनिका लगानकर्ताले कमाएका छन् । यस दिन कर्पोरेट डेपलोमेन्ट बैंक र निफ्राका लगानिकर्तार्ल १० प्रतिशतका दरले कमाएका हुन ।
त्यस्तै नारायणि डेपलोमेन्ट बैक र मध्य भोटेकोशीका लगानिकर्ताले पनि ९.९८ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२ ६.१२ प्रतिशत, पंचकन्या माई हाईड्रोपावर ५.७१, सामलिङ्ग पावर ५.३१ प्रतिशत बढेको छ ।
बुधबार सबैभन्दा बढि हिमालय उर्जा विकास कम्पनिका लगानिकर्ताले ६.२१ प्रतिशत, युनियन हाईड्रोपारका लगानिकर्ताले ५.५३ प्रतिशतका दरले गुमाएका छन् ।














