५४ अंकले बढेको बजारमा कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ?
काठमाडौं । साताको अन्तिम दिन विहिबार ५४ अंकले बढेको बजारमा २ सय ६ कम्पनिका लगानिकर्ताले कमाएका छन् । यस दिन सबैभन्दा बढि मध्य भोटेकोशी जलविधुत्त कम्पनिका लगानिकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाईड्रो नेपालको शेयर पनि ९.४४ प्रतिशतले बढेको छ ।
त्यसैगरी कर्णाली डेभलपमेन्ट बैंक, शीव श्री हाईड्रोपावर, आईसिएफसि फाइनान्स, रसुवागढी हाईड्रो, नादी गुरुप पावर कम्पनिका लगासनिकर्ताले क्रमश ९.३५, ९.०१, ८.५४, ७.८०, ७.७५ प्रतिशतका दरले कमाएका छन् ।














