७ श्रावण २०८३, बिहिबार

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द भएको छ । बैंकले माघ ४ गते बोलाएको विशेष साधारण सभा रद्द गरेको हो ।

बैंकले हिमालयन बैंकसँग गाभ्ने गाभिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको थियो ।

तर हिमालयन बैंकको पौष ३० गते बसेको .साधारण सभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेपछि इन्भेष्टमेन्ट बैंकले साधारण सभा रद्द गरेको हो ।


प्रतिक्रिया दिनुहोस्