सोमबार कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ?
काठमाडौं । साताको पहिलो दिन आज सोमबार ६९ अंकले बढेको बजारमा २ सय ३ कम्पनिका लगानिकर्ताले कमाएका छन् । यस दिन स्टानर्डर चार्टर बैंकका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी मध्यभोटेकोशी जलविधुत कम्पनिका लगानिकर्ताले पनि ९.९९ प्रतिशत किसान लघुवित्त वित्तिय संस्थाका लगानिकर्ताले ९.९४, हिमालय डिष्टीलरीका लगानिकर्ताले ८.९६ प्रतिशतका दरले कमाएका छन् ।
सिन्धु विकास बैंक, सिभिल बैंकका लगानिकर्ताले पनि ८.७९ र ७.९ट प्रतिशतका दरले कमाएका छन् ।













