८ श्रावण २०८३, शुक्रबार

घरायसी तथा मृत्यु नामसारी सेवा माघ ११ गतेसम्म बन्द



काठमाडौं । घरायसी तथा मृत्यु नामसारी सेवा स्थगित भएको छ । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) ले अधिकाँस कर्मचारीहरुमा कोरोना संकम्रण पुष्टि भएपछि सेवा बन्द गरेको छ ।

एक सुचना जारी गदै सिडिएससीले कोारेना भाइरसको तेस्रो लहर संगै उक्त कार्यलयमा कार्यरत अधिकांश कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकोले घरायसी तथा मृत्यु नामसारी सेवा माघ ११ गतेसम्मको लागि बन्द हुने जानकारी दिएको छ ।

यस्तो छ सिडिएससीले जारी गरेको सुचना :

AGN 2078-09-19


प्रतिक्रिया दिनुहोस्