८ श्रावण २०८३, शुक्रबार

भारी अंकले घटेको बजारमा यि कम्पनिका लगानिकर्ताले कमाए



काठमाडौं । ३८ अंकले घटेको बजारमा २७ कम्पनिका लगानिकर्ताले कमाएका छन् । यस दिन सबैभन्दा बढि बुद्धभुमी हाईड्रोपार कम्पनिका लगानिकर्ताले सबैभन्दा बढि कमाएका छन् । कम्पनिका लगानिकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन ।

त्यसैगरी सामलिङ्ग पनवर कम्पनिका लगानिकर्ताले पनि ९.९६ प्रतिशतका दरले कमाएका छन् । साग्रीला डेभलोपमेन्ट बैंकको शेयर ४.२९ प्रतिशत, सेन्चुरी बैंकको २.४७ प्रतिशतका दरले बढेको छ ।

यस दिन घलेम्द्री हाईड्रोपारक र कालीका लघुवित्तका लगानिकर्ताले क्रमश ४.३४, ४.२३ प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्