दोस्रो त्रैमासमा कामना सेवा र सांग्रिला डेभलपमेन्ट बैंकका वित्तीय सूचक यस्ता छन्
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न शुरु गरेका छन् । कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले पौष मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
दुवै बैंकको दोस्रो त्रैमासमा सुधार गरेका छन् । विकास बैंकहरुमा अब्बल मानिने यी दुवै बैंकबीच समिक्षा अवधिसम्ममा वित्तीय विवरण कस्तो रहेको छ भनि यहाँ उल्लेख गरिएको छ ।














