८ श्रावण २०८३, शुक्रबार

घटेको बजारमा कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ?



काठमाडौं । भारी अंकले घटेको बजारमा २९ कम्पनिका लगानिकर्ताले कमाएका छन् । साताको चौथो दिन आज बुधबार ३८ अंकले घटेको बजारमा विन नेपाल लघुवित्त, बुद्धभुमी हाईड्रोपावरका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सिईविडि हाईड्रोपार कम्पनिले लिमिटेड, सानीमा जनरल इन्स्योरेन्सका लगानिकर्ताले क्रमश ४.९७ र ४.०३ प्रतिशतका दरले गुमाएका छन् ।

आज पोखरा फाइनान्सका लगानिकर्ताले ५.५९ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी सेन्ट्रल फाइनानस, मानुसि लघुवित्त, समुद्धि फाइनानसका लगानिकर्ताले क्रमश ४.२८, ४.२४, ३.६५ प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्