एनसिसी बैंकका सञ्चालक निशेष प्रधानले दिए राजिनामा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनसिसी बैंकका सञ्चालक निशेष प्रधानले दिए राजिनामा



काठमाडौं । एनसिसी बैंकका सञ्चालक निशेष प्रधानले राजिनामा दिएका छन् ।

सर्वसाधारण समुहका प्रधानले व्यक्तिगत कारण देखाएर माघ २३ गते सञ्चाल समितिको सदस्य पदबाट राजिनामा दिएका हुन् ।

बैंकको माघ २३ गते दिनको ३ बजे बसेको ८८३ औ सञ्चालक समितिको बैठकले प्रधानको राजिनामालाई स्वीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्