मन्त्रिपरिषद् बैठकका १० निर्णयहरू यस्ता छन्
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ ।
मन्त्रिपरिषदको चैत्र १७ गते बसेको बैठकले विभिन्न १० निर्णय गरेको छ । जसमा प्रधानमान्त्रीको भारत भ्रमण पनि स्वीकृत गरिएको छ ।














