हकप्रद निष्काशनका लागि बरुण हाइड्रोपावर पायो विद्युत नियमन आयोगबाट अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हकप्रद निष्काशनका लागि बरुण हाइड्रोपावर पायो विद्युत नियमन आयोगबाट अनुमति



काठमाडौं । बरुण हाइड्रो पावरले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट अनुमति पाएको छ । सोमबार नेप्से मार्फत एक सूचना सार्वजनिक गर्दै हकप्रद निष्काशनका लागि आयोगबाट अनुमति पाएको जनाएको हो ।

कम्पनीले आयोगबाट १ ः १ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको हो ।कम्पनीले अव नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि अनुमति माग्नु पर्नेछ ।

बोर्डले अनुमति दिए पश्चात कम्पनीले अव १ ः १ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्