तारकेश्वर ३ मा कांग्रेसका शुर्यमान विजयी (कसकाे कति मत ?)
नुवाकाेट । नुवाकाेट तारकेश्वर गाउँपालिका ३ काे वडाध्यक्षमा नेपाली कांग्रेसका सुर्यमान श्रेष्ठ विजयी भएका छन् । यसअघि पनि साेही वडाबाट श्रेष्ठनै निर्वाचित भएका थिए ।
तारकेेेेश्वरमा श्रेष्ठकाे प्यानलै निर्वाचित भएकाे छ । कांग्रेसका श्रेष्ठले ११ सय १७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी सुब्बा श्रेष्ठले ३ सय ८२ मत पाएका छन् ।














