१२ श्रावण २०८३, मंगलबार

प्राइम लाइफको शेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारण शेयर कति ?



काठमाडौं । प्राइम लाइफ इन्स्योरन्स कम्पनीको शेयर संरचनामा परिवर्तन भएको छ । इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

कम्पनीको २७ लाख ७९ हजार ६१५ दशमलव ५८ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब कम्पनीको शेयर संरचना (६०.४०) संस्थापक तर्फ ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम भएको छ ।