१३ श्रावण २०८३, बुधबार

अत्तरिया र सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने



काठमाडौं । सरकारले आगामी वर्षका लागि अत्तरिया र सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने र बीमाको व्यवस्था समेत गर्ने भएको छ ।
आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शार्माले यस्तो बताएका हुन । नगदेवालीका लागि प्रोत्साहन गर्ने भएको शार्माले बताएका हुन ।