१३ श्रावण २०८३, बुधबार

रासायनिक मल खरिदका लागि १५ अर्ब बजेट विनियोजन



काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि १५ अर्ब बजेट बिनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका छन् । यसबाट समयमै किसानले रासायनिक मत पाउने विश्वास गरिएको छ ।