प्रि ओपन सेसनमा नेप्से सूचकमा १०.३४ अंकले वृद्धि
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १० ३४ अंकले वृद्धि भएको छ । यससँगै सूचक २०२७।८० विन्दुमा पुगेृको छ । ५४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५२ कम्पनीको ११ हजार ३६५ कित्ता सेयर कारोबार भएको छ । कुल १११ वटा कारोबार भएको छ । ३६ कम्पनीको भाउ बढेको छ भने ९ वटाको मूल्य घटेको छ । बाँँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।












