१७ श्रावण २०८३, आइतबार

हिमालयन हाइड्रोपावरको सेयर कारोबार आज बाट सुरु, कतिमा भयो सुरुको कारोबार ?



काठमाडौं । हिमालयन हाइड्रोपावरको सेयर कारोबार सोमबारबाट सुरु भएको छ । यस कम्पनीको पहिलो कारोबार २२८ देखी सुरु भएको छ । यसै मुल्यलाई आधार मानेर यसको नियमित कारोकार हुनेछ । नेप्सेले ओपनिङ रेञ्च न्युनतम ७६रुपैयाँ २५ पैसाबाट अधिकतम २२८ रुपैयाँ ९९ पैसा तोकेको थियो । सोहि रेञ्च भित्र रहेर पहिलो कारोबार भएको हो ।

यस कम्पनीको चुक्त्ता पुँजि का आधारमा १ करोड ९ लाख ५० हजार कित्ता शुक्रकार नेप्सेमा सुचिकृत भएको थियो । आइतबार स्पेसल अर्डर म्याच नहुँदा सेयर कारोबार भएको थिएन ।