१७ श्रावण २०८३, आइतबार

मेगा बैंकले गर्यो सेयरधनिलाई लाभांश बुझिदिन आग्रह



काठमाडौं । मेगा बैंकले सेयरधनिलाई लाभांश बुझिदिन आग्रह गरेका छन् । ५ बर्ष अघिको नगत लाभांश बुझिदिन बैंकले सेयरधनिलाई आग्रह गरेको हो ।

बैंकले पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम बैंक र गण्डकी बैंकका कतिपय सेयर धनिहरुले लाभांश लिन नआएपछि सुचना जारी गरेरै बोलाएको हो ।

लाभांश लिन बैंकको सेयर रजिष्ट्रार कार्यलय त्रिपुरेश्वरको मेगा बैंक क्यापिटलमा सम्पर्क गर्ने आग्रह गरेको छ । नगत लाभांश लिन जाँदा सेयर प्रमाणपत्र डिम्याट खाता नम्बरका साथै परिचय पत्र अनिवार्य रहेको छ ।