सेञ्चुरी कमर्सियल बैंकका संचालक निरौंलाले दिए राजीनामा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेञ्चुरी कमर्सियल बैंकका संचालक निरौंलाले दिए राजीनामा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका संचालक रमेश कुमार निरौंलाले राजीनामा दिएका छन् ।

साउन २६ गते बसेको संचालनक समितिको ३६७औं बैठकले निरौलाको राजीनामा स्वीकृत गरेको बैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्