१ कार्तिक २०८३, आइतबार

बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित



काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित पारिएको हो।

अब भने उक्त विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि राष्ट्रपतिकोमा स्वीकृतिको लागि पुग्नेछ।