कृषि विकास बैंकको संचालकमा हेरहेर, सदस्यमा दाहाल नियुक्त - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

कृषि विकास बैंकको संचालकमा हेरहेर, सदस्यमा दाहाल नियुक्त



काठमाडौं । कृषि विकास बैंकको संचालकमा हेरहेर भएको छ ।

बैंकको संचालक समितिको सदस्य सुमन दाहाल नियुक्त भएका छन् । मन्त्रीस्तयरी निर्णणानुसार बैंकको संचालकमा दाहाललाई नियुक्ति गरिएको हो ।

नवनियूक्त संचालक दाहाल अर्थ मन्त्रालय, वित्तीय संघियता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । दाहालले असोज ६ गते नै संचालक समितिको बैठकमा पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्