कृषि विकास बैंक « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

Tag: कृषि विकास बैंक

कृषि विकास बैंकको संचालकमा हेरहेर, सदस्यमा दाहाल नियुक्त

काठमाडौं । कृषि विकास बैंकको संचालकमा हेरहेर भएको छ । बैंकको संचालक समितिको सदस्य सुमन दाहाल नियुक्त भएका छन् । मन्त्रीस्तयरी निर्णणानुसार बैंकको संचालकमा दाहाललाई नियुक्ति गरिएको हो । नवनियूक्त संचालक दाहाल अर्थ मन्त्रालय, वित्तीय संघियता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । दाहालले असोज ६ गते नै संचालक