११ श्रावण २०८३, सोमबार

नेको इन्स्योरेन्समा रोजगारीको अवसर, यसरि दिनुहोस् आवेदन



काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशिच गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

इन्स्योरेन्सले पोखरा शाखाको लागि १ जना ब्रान्च म्यानेजर माग गरेको छ । साथै, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदका कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्लस टु उत्तिर्णदेखि स्नाकोत्तर उत्तिर्णसम्मको मागेकोछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी पुस ५ गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।