७ श्रावण २०८३, बिहिबार

सोमबार यी १० कम्पनीका लगानीकर्ता भए सबैभन्दा बढी निराश



काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९७ अकंले बढेर १९०२.२८ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँको कारोबार भएको हो ।

सोमबार ग्लोबल आइएमई ब्यालेचड फण्ड १ को शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, कुमारी धनवृद्धि योजनाको ५.७१ प्रतिशत, मैलुङ खोला जलविद्युतको ५.७१ प्रतिशत, नबिल बैंकको ३.६६ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्