७ श्रावण २०८३, बिहिबार

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष ५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुष ४ गतेसम्म शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ५. २६५ नगद लाभांश दिने भएको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुष २० गते वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्