लक्ष्मी ग्रपुले सेरेब्रल पल्सी सेन्टरमा सामाजिक उत्तरदायित्वको कार्य गर्दै मनायो आफ्नो ४९औँ वार्षिकोत्सव
काठमाडौं । लक्ष्मी ग्रपुको ४९औँ वार्षिकोत्सवको अवसरमा, ग्रपु अन्तर्गतर्ग को एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपरुको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालि कालाई स्टेशनरी र अन्य सामग्री वि तरण गरेको छ। सेरेब्रल पल्सी सेन्टरको माग अनुसार उक्त सामग्रीवि तरण गरि एको हो।
हुन्डाई नेपाललेहुन्डाई मोटरको “मोबि लि टी” सँग सबैलाइ जोड्नेउद्धेश्यप्रति एक्यबद्दता जनाउँदैलामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ। ूमोबि लि टीू सबैको आधारभतू आवश्यकता भन्ने मान्यता सहि त कम्पनीलेमस्ति स्क घात भएका व्यक्ति हरुलाई गति शीलतामा सहज पहुँच सनिुनिश्चि त गर्ने उद्देश्यलेआफ्नो सामाजि क उत्तरदायि त्व अन्तर्गतर्ग का कार्यहर्य रु गर्दै आएको छ।
साथैसेरेब्रल पल्सी सहायता समहूको आग्रहमा केन्द्रमा आश्रि त बालबालि का तथा अन्यलाई दीर्घककालीन रूपमा सशक्ति करण गर्ने उद्देश्यलेलक्ष्मी इन्टरकन्टि नेन्टललेसेरेब्रल पल्सी नेपालसँग आवद्ध व्यक्ति हरूलाई फर्नि चर्नि र र अन्य सामग्रीहरू बनाउन सक्नेबहुउद्देश्यीय कार्यशर्य ाला नि र्मा ण गर्ने सम्झौता पनि गरेको छ। उक्त कार्यशैलिको निर्माणले समहूलाई आर्थिक र्थिभार घटाउनका साथैआत्मनि र्भरर्भ बनाउनेवि श्वास लि ईएको छ।
सन्१९७३ मा लक्ष्मी मि ठाई भण्डारको रुपमा मि ठाई उत्पादनबाट व्यवसाय सरुु गरेको लक्ष्मी ग्रपु कन्फेक्शनरी, ट्रेडि गं लगायत अन्य गणु स्तरीय उत्पादन र सेवाका लागि परि चि त कम्पनीहरूको प्रति ष्ठि त समहू बनेको छ। यो समहू आफ्नो व्यापारसँगैसस्ं थागत सामाजि क उत्तरदायि त्वको कार्यहर्य रुमा पनि वि श्वास र सलं ग्नताका लागि चिरपरि चित बनेको छ। वि गत लामो समयदेखि आफ्नो वार्षिकोत्सवमा सामाजि क उत्तरदायि त्वको कार्यहर्य रु गर्दै आएको लक्ष्मी ग्रपुले व्यवसायि क उत्कृष्टता र दीर्घकर्घलीन सहयोगलाई नि रन्तरता दिदैं आएको छ













