ज्योति लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारण शेयर कति ?
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर परिवर्तन भएको छ । कम्पनीको सर्वसाधारण शेयर परिणत भएको हो ।
कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अव कम्पनीको शेयर संमरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४१) कायम भएको छ ।














