साल्ट ट्रेडिङ कर्पोरेशनका संचालक समिति अध्यक्ष कल्याणगोविन्द श्रेष्ठले दिए राजिनामा
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष कल्याणगोविन्द श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।
श्रेष्ठले संचालक र अध्यक्ष दुबैं पदबाट राजीनमा दिएका हुन । उनको राजीनामा पुष ११ गते बसेको संचालक समितिको १०३७औं बैठकले स्वीकृत समेत गरी सकेको छ ।














