९ श्रावण २०८३, शनिबार

साढे १३ लाख कित्ता आइपीओ निष्कासनका लागि नेपाल वेयर हाउजिङले दियो बोर्डमा आवेदन



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आइपीओ निष्कासनका लागि अनुमति माग गरेको छ ।

आइपीओ निष्कासनका लागि कम्पनीले अनुमति पाएसँगै प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणलाई १३ लाख ७५ हजार कित्ता आइपीओ बिक्री निष्कासन गर्नेछ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा हिमालयन क्यापिटलले रहेको छ ।


प्रतिक्रिया दिनुहोस्