७ श्रावण २०८३, बिहिबार

तारागाउँ रिजेन्सी होटलले ८.४२ प्रतिशत लाभांश दिने



काठमाडौं । तारागाउँ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले ८.४२ (कर सहित) नगद लाभांश वितरण गर्ने छ ।

प्रस्तावित लाभांश आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्