२ कार्तिक २०८३, सोमबार

राष्ट्र बैंकको सञ्चालकको रुपमा अर्थसचिव रायाले लिए सपथ



काठमाडौं । अर्थमन्त्रालयका सचिव तोयम रायाले सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यको रुपमा सथप लिएका हुन् । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष उनले सपथ लिएका हुन् ।

सचवि राया पुस २१ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याइएको थियो । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रहेका थिए ।