७ श्रावण २०८३, बिहिबार

यी चार तरिकाबाट हेर्ने सकिन्छ शुभम् पावरको आईपीओ नतिजा



काठमाडौं । शुभम् पावर कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहाने बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओमा ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १२ लाख ७१ हजार ८ सय ३४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराउँदा २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि ४८ हजार १ सय ८६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीको आइपीओ यी ४ तरिकाबाट हेर्ने सकिनेछ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/ 
बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइटः https://muktinathcapital.com/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login
कम्पनीको वेबसाइटः https://shuvamhydro.com.np/


प्रतिक्रिया दिनुहोस्