७ श्रावण २०८३, बिहिबार

थप १९ करोड रुपैयाँको आइपीओ आउँदैं



काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डलेबाट समेत अनुमति प्राप्त गरी सकेको छ ।

कम्पनीलाई आईपीओ निष्काशन गर्न फागुन ३ गते अनुमति दिएको हो । बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानिय वासिन्दा र बैंदेशीक रोजगारीमा गएका नेपाली कामजार तथा सर्वसाधारणको लागि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु लिमिटेड क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्