मोदी इनर्जीले झण्डै ३ करोड कित्ता आइपीओ जारी गर्ने, बोर्डले दियो अनुमति
काठमाडौं । मोदी इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत पाइसकेको हो ।
अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ अर्ब ९० करोड रुपैयाँक बराकरको २ करोड ९० लाख कित्ता आइपीओ जारी गर्न छ । जसमा पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र बैंदेशिक रोजगारीमा गएका नेपाली कामदार तथा दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्नृ छ ।
कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।













