२६ श्रावण २०८३, मंगलबार

मी एसेसरिजहरुको मूल्यसूची अपडेट



काठमाडौं । शाओमी नेपालले नेपाली बजारमा उपलब्ध मी एसेसरिजहरुको मूल्यसूची अपडेट गरेको छ । मीका पोर्टेबल ब्लुटुथ स्पिकर, रेडमी इयरफोन, रेडमी १०००० पावरबैंक, एमआई राउटर ४सी लगायत अन्य एक्सेसरिज र वेरेबल उत्पादनहरु नेपाली बजारमा उपलब्ध छन् ।

यिनीहरुको परिवर्तित मूल्य सूची यस प्रकार रहेको छ।