२६ श्रावण २०८३, मंगलबार

पहिलो ओभरमै करण केसीले लिए विकेट



काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो ओभरमै सफलता हात पारेको हो।

नेपालका लागि करण केसीले विकेट लिए। केसीले मोहम्मद वासिमको विकेट लिएका हुन्। पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका हुन्।