२६ श्रावण २०८३, मंगलबार

लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष पंकज जालानलाई पितृशोक



काठमाडौं । नेपालको अग्रणी आई.टी. कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष तथा ई. पंकज जालानलाई पितृशोक परेको छ ।

उनको पिता सिताराम जालानको फागुन १५ गतेका दिन ७३ वर्षको उमेरमा निधन भएको थियो