१८ कार्तिक २०८३, बुधबार

प्राइम कमर्सियल बैंकको ७४ लाख ६२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्राइम कमर्सियल बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको ४ प्रतिशत बोनस बापत ७४ लाख ६२ हजार ५ सय २९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले गत आवको मुनाफबाट आफ्नो सेयर धनीहरुलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।