७ श्रावण २०८३, बिहिबार

आचार्य बने उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठका साझा उम्मेदवार



काठमाडौं । उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठका भरतराज आचार्य साझा उम्मेदवार बनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उनि साझा उम्मेदवार बनेका हुन् ।

अञ्जनको समूहबाट एसोशिएट उपाध्यक्षमा उम्मेदवारी दिने बताएका प्रवलजंग पाण्डे पछि हटेपछि भरतराज आचार्य दुवै जनाका साझा उम्मेदवारका रुपमा अगाडि बढेका हुन् ।

प्रवलजंगले आफ्नो परामो दोस्ती कहिल्यै नछाड्ने भन्दै पछि हटेको बताए छन् ।


प्रतिक्रिया दिनुहोस्